शनिबार ११ मंसिर २०७८

बलिवुड अभिनेत्री ईशा गुप्ताले हालै एक म्यागजिनका लागि हट फोटो सुट गरेपछि चर्चामा आएकी छन् ।


ईशाले जिक्यू म्यागजिनका लागि गरेको फोटो सुटमा हट अवतारलाई उनका फ्यानहरुले निकै मन पराएका छन् । म्यागजिनका लागि गरिएको फोटो सुट सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उनको हट अवतार सार्वजनिक भएको हो ।

पछिल्लो पटक अजय देवगनसँग बदशाहोमा देखिएकी ईशाको आँखे-२ र हेराफेरी-३ गरी दुई चर्चित फिल्म रिलिज हुदैछन् ।


Last Updated on: March 21st, 2021 at 7:44 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया