आइतबार १९ मंसिर २०७८

नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह’ त्या कहिले दे’ ह’ त्याग कहिले चोरी त कहिले लु’ट पा ट । सं क ट का ल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।

नवलपुरमा फेरि अर्को सोच्नै नसकिने घ’टना घ’टेको छ । श्रीमानले र परिवारले भिविन्न किसिमका मानसिक त’ना’ब दिएर झु’न्डि’एर वाध्य बनाइएको भन्ने माइती पक्षको आ’रोप छ। गत फागुन २४ गते आफ्नै घरमा सरिताले पा’सो लगाएर दे’ह’त्याग ग’रेकि थिइन्।

अर्काकी छोरीलाई जे गरेपनि हुन्छ । जे भनेपनि हुन्छ भन्दै विभिन्न किसिमको हर्कत गरेर सहन न सकी उनले देह त्याग गरेकि हुन नत्र तेस्तो गर्न सक्दिनन् भनेका छन्। उनी पनि पढे लेखेकै थिइन् के राम्राे के नराम्रो राम्रोसँग छुट्याउन सक्थिन् भन्नुहुन्छ।

माइती पक्षले छोरीलाई ज्वाइले दल्ली भइस भन्ने । परिवारले औंठी सानो भयो भनेर मानसिक त’ना व दिएर सहन नसकेको र यो क’दम उठाएको हुन सक्ने भन्दै माइतीले प्रहरीमा उ’जुरी दिएका हुन्। भीडीयो हेर्नुस


Last Updated on: March 22nd, 2021 at 5:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया