आइतबार १९ मंसिर २०७८

बलिउडका चर्चित अभिनेत्री सञ्जय कपुरकी छोरी सनाया कपुरले बलिउडमा डेब्यु गर्ने भएकी छिन् ।

उनले धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको भारतिय मिडियामा बताइएको छ । हाल कर्नरस्टोन एजेन्सीमा रहेकी सनाय बलिउडमा डेब्यु गर्ने चर्चा केही बर्षदेखि चल्दै आइरहेको थियो ।


तर अब भने उनले बलिउडमा डेब्यु गर्ने पक्कापक्की भएको छ । यसअघि सनायाले गुञ्जन सक्सेना मा सहगोगीको रुपमा काम गरेकी थिइन् । धर्मा प्रोडक्शन का प्रमुख करण हुन् । सनायाले बलिउडमा डेब्यु गर्ने भएपछि फ्यानहरु उत्साहित भएका छन् ।


Last Updated on: March 23rd, 2021 at 8:09 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया