मंगलबार १४ मंसिर २०७८

काठमाडौं उपत्यकाको गोठाटारमा आ’पसी झ’ग’डा’मा आ’गो लगाउदा प्रेमी–प्रेमिका घा’इते भएका छन् ।प्रहरीका अनुसार आ’पसी झ’गडाका क्रममा आ’गला’गी हुँदा दुई जना घा’इते भएका हुन् । घा’इते हुनेमा प्रेमी–प्रेमिका भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको को’ठामा सो घटना भएको हो । जोरपाटी घर भएका सुरज श्रेष्ठ यु’वतीको को’ठामा पुगेका थिए भने उनीहरु प्रे’मीप्रेमिका भएको प्रहरीको प्रा’रम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार यु’वतीको कोठामा आ’पसी वि’वा’दका क्रममा युवकले म’ट्टितेल छ’र्कि’एर यु’वतीलाई पनि मा’र्ने र आफूपनि म’र्ने भन्दै आ’गो लगाएको प्रा’रम्भिक अनुसन्धानबाट खु’लेको छ । आ’गला’गीबाट युवतीको अ’नुहारलगायत माथिल्लो भा’ग जलेको छ ।

उनको अ’वस्था अहिले ग’म्भीर रहेको र उनको की’र्तिपुरस्थित फे’क्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।यस्तै युवकको पे’टको भा’ग सामान्य ज’लेको र जोरपाटीस्थित शु’ष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ । आ’गला’गीबाट को’ठामा केही कपडा ज’लेपनि अन्य क्ष’ति भने नभएको बताउँदै प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


Last Updated on: March 23rd, 2021 at 7:11 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया