शनिबार ११ मंसिर २०७८

जनकपुरको होटेलमा दुईदिनदेखि बसिरहेकी एक महिलाको श’व फेला परेको छ ।रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी महिलाको होटेलबाट हा’म फा’लेर वा ख’सालेर ज्यान गएको अवस्थामा श’व फेला परेको हो ।

होटेल छेउमै रहेको खानेपानी संस्थानको क’म्पाउण्ड आधा शरिर पा’नीमा र आधा बाहिर रहेको अवस्थामा उनको श’व भेटिएको हो ।यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कु’टीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बि’म गाविस बस्ने ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो ।

उनका श्रीमान विश्वास सिर्पालीका अनुसार होटलको पाँचौ तल्लाबाट उनी हा’म फा’ले’र गएराति आ’त्म’ह’त्या गरेकी हुन् ।‘राति हामी १२ बजेसम्म ग’फगा’फ गरेर सु’त्यौँ । साढे तीन बजे ब्यु’झिदा मैले उसलाई देखिन अनि खो’ज्न थाले,’ उनले भने ।

११ दिन पहिले आफु विदेशबाट फ’र्केको प्रहरी समक्ष उनले बताएका छन् ।तर घ’टना शं’कास्पद देखिएको भन्दै प्रहरीले विभिन्न एं’गलबाट अनुसन्धान गरिरहेको छ ।

आफैले हा’म फा’ले’र म’रे’को वा मा’रि’ए’को विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।


Last Updated on: March 24th, 2021 at 2:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया