सोमबार १३ मंसिर २०७८

बलिउड स्टार अमिर खानलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनका प्रवक्ताले यसको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।खान संक्रमित भएपछि होम क्वारेन्टाइनमा बसेको बुझिएको छ । उनी सामान्य अवस्थामा रहेको जनाइएको छ ।

खान पछिल्लो समय लाल सिंह चड्डा चलचित्रमा व्यस्त छन् । उनी संक्रमित भएपछि फिल्मको सुटिङ केही समय प्रभावित हुने भएको छ ।यसअघि बलिउड नायक रणवीर कपूर र कार्तिक आर्यान र निर्देशक सञ्जय लिला बन्सालीलाई कोरोना संक्रमण भएको थियो ।

Last Updated on: March 24th, 2021 at 3:19 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया