मंगलबार १४ मंसिर २०७८

बुधाबर सुनको मु’ल्य स्थिर रहेको छ भने चाँ’दीमा सामान्य गि’रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रही ८६ हजार ७ सयमा नै कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज ते’जावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ । त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न थालेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो ।अमेरिकी राष्ट्रपति जो बा’इडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रो’जेक्ट’ योजना अघि बढाएपछि सुन बि’क्री गरेर चाँदी ख’रिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी माणिरत्न शाक्यले बताए ।

अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने सोलर पावरको अवधारण ल्याएपछि सुन बि’क्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो,’ उनले भने, ‘अमेरिकी राष्ट्रपति जो बा’इडनले प्रस्ताव गरेको नी’तिका कारण सुनको मूल्य घटेको हो ।’अमेरिकी नीतिले गर्दा विश्व बजारमा नै सुनको मूल्य दैनिक घट्दै गएको छ ।अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय ड’लर भन्दा माथि पुगेको थियो ।

आज प्रतिऔस १ हजार ७ सय १५ डलर छ,’ व्यवसायी शाक्यले भने, ‘प्रतिऔंस १ हजार ७ सय सम्म आउने अनुमान गरिएको छ ।अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७ सयमा आइपुग्यो भने नेपाली बजारमा पनि प्रतितोला ८५ हजारमा आइपुग्ने उनको भनाइ छ । यसले गर्दा स्थानीय बजारमा पनि सुनको भाउ अझै घटन सक्ने देखिन्छ ।


Last Updated on: March 24th, 2021 at 4:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया