आइतबार १९ मंसिर २०७८

भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको छ ।

आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा जलेर अन्दाजी ७ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्योगमा बिहान ९ बजेतिर लागेको आगो साढे ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।

Last Updated on: March 24th, 2021 at 4:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया