शनिबार ११ मंसिर २०७८

छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुर्मुस, रुदै रंगशाला बनाउनुस भन्दै हजारौं सहयोग गरिन् ( पुरा भिडियो सहित )

छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुर्मुस, रुदै रंगशाला बनाउनुस भन्दै हजारौं सहयोग गरिन् ( पुरा भिडियो सहित )

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाडौं । एनसेलले भारतमा कल गर्न सस्तो प्याक सार्वजनिक गरेको छ । योसँगै एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्नेछन् ।कम्पनीले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न सकिने गरी दैनिक र ३ दिने भ्वाइस प्याक ल्याएको छ ।कम्पनीले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको यस भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा भारतको कुनै पनि नम्बरमा १० मिनेट कल गर्न सक्छन् ।यो दैनिक प्याक हो,

यसको अवधि २४ घण्टामात्रै रहने छ । यसका लागि प्रिपेड ग्राहकले *१७११८*७*१# डायल गर्न सक्छन् ।त्यस्तै विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने भ्वाइस प्याक पनि कम्पनीले ल्याएको छ । तीन दिनको समयसिमा रहेको यो भ्वाइस प्याकमा ग्राहकले करसहित १४ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।जसमा प्रतिमिनेट १.९९ रुपैयाँ (करसहित २.५४ रुपैयाँ प्रति मिनेट) को दरमा भारत कल गर्न सकिने छ । भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क २.९९ रुपैयाँ प्रति मिनेट (कर सहित ३.८२ रुपैयाँ प्रति मिनेट) रहेको छ ।प्रिपेड ग्राहकले *१७११८*७*२# डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।

ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ब्यालेन्स सकिएको समयमा पनि डेटा प्याक खरिद गर्न सकिने सुविधा ल्याएको छ ।ग्राहकको सहजताको लागि भन्दै कम्पनीले यस्तो सेवाको सुरुवात गरेको हो । योसँगै ब्यालेन्स सकिएर अप्ठ्याराे परेको समयमा सहजै डेटा प्याक लिएर आफन्त तथा साथीभाइसँग जोडिन सक्नेछन्

।त्यसका लागि प्रयोगकर्ताले *९९८८*१# डायल गरी ३०० एमबी डेटा लिन सक्नेछन् । यसरी लिइएको डेटा दुई दिनसम्म प्रयोग गर्न सकिने कम्पनीलेजनाएको छ ।कम्पनीका अनुसार यो सेवा प्रयोग गर्दा लागेकाे शुल्क ४२ रुपैयाँ ५५ पैसा अर्को पटक रिचार्ज गर्दा काटिने छ ।आजदेखि सुरु भयो टेलिकमको आईपी टिभी, यस्तो छ मूल्य र प्याकेजकाठमाडौं । नेपाल टेलिकमले आजबाट आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले एनटीटिभी ब्राण्डमा फाइबर

टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो ।हालसम्म टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको थियो । अब भने कम्पनीले सोही फाइबरमार्फत आईपी टिभी सेवा थप गरी ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ ।


Last Updated on: March 24th, 2021 at 9:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया