सोमबार ०७ आषाढ २०७८

मोटोपनको समस्याबाट छुटकारा पाउने धेरैको चाहना हुन्छ। यसैको समाधानका लागि कोही जिम धाइरहेका छन त कोहीले योग सुरु गरेका छन्। मोटोपना कम गर्नका लागि धेरैले त झन खानामा समेत कटौती गरेका हुन्छ।

यसरी खाना कटौती गर्दा शरीरलाई आवश्यक पर्ने पौष्टिक आहार कम हुँदा विभिन्न स्वास्थ्य समस्या देखिन सक्दछ। त्यसैले यो बारेमा विशेष ध्यान दिनु राम्रो मानिन्छ। आज हामी तपाईलाई आयुर्वेदिन डाक्टर अबरार मुल्तातीले तौल घटाउन उल्लेख गरेका केही कुराको जानकारी गराउदैछौँ।

उनले बताएको डाइट प्लानका अनुसार १ दिनमा १ केजी वजन कम गर्न सकिने दाबी गरिएको छ। उनले बताएको डाइट एक हाइ प्रोटीन र लो कार्बडाइटको हो। जसले शरीरलाई बढी भएको फ्याटलाई पचाएर तिब्र रुपमा वजन गर्न सहयोग गर्दछ।

उनले उक्त डाइट योजनालाई किटो डाइट नाम दिएका छन्। यसले शरीरमा कार्बोहाइड्रेडको मात्रा रोक्न तथा प्रोटीनको मात्रा बढाउन सहयोग गर्दछ।

अप्नाउनुहो यो उपाय,

ब्रेकफास्ट : ब्रेकफास्टमा तपाईले ११५ ग्राम पनिर लिनुहोस्। काँचो पनिरमा नुन र मरिच राख्न सक्नुहुनेछ।


Last Updated on: January 16th, 2021 at 9:18 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया