आइतबार १९ मंसिर २०७८

अहिले सामाजिक सञ्जालमा एउट ह्वेलकबो तस्वीर अत्याधिक भाइरल बनिरहेको छ । तस्वीरको साथमा एक ह्वेलको कहानी पनि सार्वजनिक भईरहेको छ ।

एकदमै इमोशनल बनाउने यो कहानी आज हामी तपाईलाई जानकारी दिँदैछौँ । ह्वेलको एक बच्चा जन्म लिँदै मरेको थियो । तर आमा ह्वेलले आफ्नो बच्चालाई केहि दिनसम्म शिरमा राखेर घुमाईरहिन् ।

यो मर्मस्पर्शि कहानी अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको हो । आमा ह्वेलले आफ्नो बच्चा मरेको छैन भन्ने सोचेर बच्चालाई घुमाईरहिन् ।

१७ दिनसम्म उनले आफ्नो बच्चालाई शिरमा राखेर घुमाएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।


Last Updated on: March 25th, 2021 at 10:18 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया