मंगलबार १४ मंसिर २०७८

डेढ महिनाको अवदिमा मात्रै १ केजि ८०० ग्राम ।अत्याधिक कुपोषण भएको देख्न सकिन्छ ।शरिरको हरभाग चाउरिएको छ ।

एकदमै जिण अवस्थामा जहाँ शरीर एकदमै झिनो र पहेलो समेत देखिन्छ ।पैसाको अभाव पनि यतिसम्म कि सम्पत्तिको नाउमा मात्रै आफुहरुसग गधा भएको बताउछन् अबिभावक ।दिन दुखि पिडितका निम्ति भन्दै सधाबहार फ्रन्ट लाईनमा उभिने हेमराज र ज्वालाले केही आर्थिक सहयोग समेत गरेको र गरिदिन अपिल समेत गरेका छन् ।

डेढ महिनाको बच्चा लगभक ४.५-५ केजि सम्मको हुनुपर्ने हो तर मात्रै डेढ केजि ।सुन्दा पनि एकदमै दुखद र देख्दा त झन हामी भावमग्न भएका छौ ।आउनुस् तपाईं हामी सबै मिलेर यी बालकको उद्दार गरौ।

थप हेर्नुस् भिडियो सामाग्रि


Last Updated on: March 25th, 2021 at 8:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया