मंगलबार १४ मंसिर २०७८

चर्चित टिभी सिरियल ‘साथ निभाना साथिया’की नायिका गोपी बहु सोसल मिडियामा भने हट तस्विर सेयर गरेर चर्चामा आउने गर्छिन् ।

सिरियलमा संस्कारी बुहारीको भुमिका निभाएपछि धेरै मन मस्तिस्कमा बास बस्न सफल भएकी उनले डांस इंडिया डांस सीजन २ मा २०१० मा डेब्यु गरेकी थिइन् ।

उनको जस्तो अभिनय छ त्यस्तै रहेको छ उनको डान्स पनि । साथ निभाना साथियामा अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको हो ।

शिवसागर असम रहने उनले औपचारिक पढाइ पनि असाममै गरेकी हुन् । देवोलीनाले डांस इंडिया डांस सीजन २ मा २०१०मा डेब्यु गरेकी थिइन् ।

अहिले उनले डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

www.facebook.com/watch/?v=988067975296219


Last Updated on: March 26th, 2021 at 8:19 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया