सोमबार १३ मंसिर २०७८

एक दुख’द घ’टना जस’ले सिंगो प्रहरी माथि प्रश्न चिन्ह ख’डा गर्यो । अ’नुस’न्धान’को क्रममा भएका के’हि त्रु’टिले सिंगो प्रहरीनै ब’दना”मी हु’नु पर्यो । घ’टना हो क’ञ्चनपुर’की कि’शो’री नि’र्म’ला प’न्त’को ह’ त्या’। ११ साउन २०७५ मा कञ्चनपुरको भी’मदत्त नगरपालिका-१८ नि’म्बुखे’डास्थित उ’खुबारी’मा नि’र्म’ला प’न्त’को श’व फे’ला परे’को थि’यो ।

त्यसपछी प्रहरी अ’नुसन्धान’ले नि’र्म’ला’को ब’ला ’त्का’ र प’छी ह’ त्या भए’को पु’ष्टि भ’यो तर ह’ त्या ’मा दो’षी भ’न्दै प’क्रा’उ ग’रेक व्य’क्ति नि’र्दो’ष रहे’को भ’न्दै छो’ड्’नु प’र्दा प्रहरी मा’थि नै प्रश्न चिन्ह ते’र्सि’यो । अहिले प्रह’री आफु मा’थि ला’गे’को दा’ग मे’टा’उ’न र नि’र्म’ला’लाई न्या’य दि’न जो’डतो’ड’का साथ यो घटना’को अ’नु’स’न्धा’न गरिरहे’को छ ।

प्रहरी स्रोत’का अनु’सार दो’षी’को लग’भग प’हि’चा’न भइसके’को र ब’लि’यो त’थ्य प्रमाण सं’कलन भ’इसकेप’छि प’क्राऊ ग’री सा’र्वजनिक गर्ने त’यारी भैरहेको छ ।सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रवक्ता मुकेश कुमार सिंहले नि’र्म’ला पन्त’को ह’ त्या ’का दो’ षी न’जिक पु’गिसके’को ब’ताए ।

उनले भने,‘दो’षी’लाई चाँ’डै प’ त्ता लगाउ’ने छौं ।’ उनले अब के’ही दि’नमै दो’षी’बारे खु’ल्न स’क्ने बताए । दो’षी’लाई क’हिलेसम्म पत्ता लगाउनुहुन्छ भन्ने प्रश्नमा सिंहले भने,‘हामी यति ह’प्ता भ’न्थ्यौं अब यति दि’न भ’न्ने’मा आ’यौं ।’ अब’को केही दिनमै दो’षी’बारे खु’ल्नसक्ने सिंहले बताए ।

भा’गर’थी भट्ट’को ब’ ला ’त्का’र’पछि ह’त्या का दो’षी दि’नेश भट्ट प’क्रा’उ परे’पछि सु’दुरपश्चिम प्रदेश प्रहरी नि’र्म’ला प’न्त’को ह’ ’त्या’को अ’नुसन्धानतर्फ के’न्द्रित भए’को थि’यो ।

नेपाल प्रहरीको मु’ख्या’लय’बाट पनि यसबारे नि’कै चा’सो व्यक्त भए’को थियो । भ’गर’थि’का दो’षी’ला’ई प’क्रा’उ गरे’र अ’फ्नो सा’ख उच्च बनाए’को प्रहरी’ला’ई झ’नै नै’तिक द’बा’ब प’नि थ’पि’एको छ ।


Last Updated on: March 26th, 2021 at 9:52 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया