शनिबार ११ मंसिर २०७८

लामो तथा छोटो दुरीका यातायात १० दिन सम्म बन्द हुने ! : बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्न निर्णय गरिएको छ।नगरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि मंसिर २२ गतेसम्म १० दिनका लागि नगरपालिका क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो।कोरोना भाइरसका नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको दशरथचन्द नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ

Last Updated on: March 26th, 2021 at 11:06 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया