आइतबार १९ मंसिर २०७८

कान्तिपुर टिभीबाट ज्योतिष सम्बन्धी कायृक्रम संचालन गरेर चर्चामा आएका यि ह्याण्डसम हिरोले सुभ लभले खासै राम्रो ब्यापार नगरेता पनि उनको क्रेज पनि बढ्दो छ ।

उनले ज्योतिष शास्त्र नमान्ने ब्यक्तिहरुलाई यसवारे आकर्षण जगाउन आफु ज्योतिष भएको बताएका छन् ।

म ज्योतिष शास्त्र मान्ने भन्दा नमान्नेहरुका लागि ज्योतिष भएको हुँ, उनले भने कहिल्यै म यति चर्चित हुँला भन्ने कल्पना गरेको थिइन् ।

उनले अबको नयाँ वर्षमा फेरी रोग लाग्ने सम्भावना रहेको बताएका छन् । २०७८ साल रोग कारक भएका कारण सबैले निकै चनाखो हुनुपर्ने बताएका छन् ।

भारतमा निता ढुंगानासंग संगै रहेको स्वीकार गरेका हरिहरले घुमाउरो शैलमिा आँफुहरु प्रेममा रहेको स्विकार गरेका छन् ।


Last Updated on: March 26th, 2021 at 8:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया