आइतबार १९ मंसिर २०७८

नायिका अङ्कितालाई एक निर्माताले एक रात सुत्ने अफर राखेपछि…
भारतिय चर्चित टिभी शो पवित्रा सिस्तामा सुशान्त सिंहसँग काम गरेर नै निकै चर्चित बनेकी लोकप्रियता सुन्दरी तथा नायिका अङ्किता लोखन्डे हुन । अङ्किताले सुशान्तका लागि शाहरुख र सञ्जयको फिल्म छाडेको बताएकी छिन् । भारतिय कलाकार शुशान्त सिंह राजपुतकाे निधन भएकाे हालै एक बर्ष पुग्न लाग्याे । त्यति बेला सम्म पनि कुनै समय उनको प्रेममा परेकी अंकिताले आफूले सुशान्तका लागि बलिउका केही ठूला फिल्मको अफर छाडेको दाबी गरेकी छन् ।

यसको अलवा उनले करियरको सुरुवातको दिनको दुःखसमेत शेयर गरेकी छन् । हालै एक सामाजिक संजालमा उनले अन्तर्वाता दिने क्रममा उनले सुशान्तकै लागि भनेर शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु ईयर’, सञ्जयलिला भंसालीको ‘बाजीराव मस्तानी’जस्ता सुपरहिट फिल्म छाडेको उल्लेख गरेकी छिन् ।

१९–२० वर्षको उमेरमा साउथ फिल्मका लागि बोलाएर ‘कम्प्रमाइज’ गर्न भनेको प्रङ्सग समेत बाहिर ल्याउँदै भनिन् मलाई फिल्म अभिनयका लागि कम्प्रामाइज गर्न दबाब दिँदै निर्मातासँग सुत्न भनिएपछि ठाडै अस्विकार गरे

यसै क्रममा उनले ‘निर्देशक सञ्जयलिला भंसालीले मलाई कयौँ पटक फिल्ममा काम गर्न फोन गर्नुभएको थियो,’ उनले भंसालीको शब्द दोहोर्याइन् ‘फिल्म गर, नत्र पछि पछुताउनेछौ ।’ भनेकि छिन् ।

सो समय आफूले विवाह गर्ने बारेमा सोचेको बताइरहँदा अहिले पुरा दिन सम्झेर आँफु साँच्चै पछुताएको उनले बताएकि छिन् । उनले १९–२० वर्षको उमेरमा साउथ फिल्मका लागि बोलाएर ‘कम्प्रमाइज’ गर्न भनेको प्रङ्सग समेत बाहिर ल्याउँदै भनिन् मलाई फिल्म अभिनयका लागि कम्प्रामाइज गर्न दबाब दिँदै निर्मातासँग सुत्न भनिएपछि ठाडै अस्विकार गरे ।

उनले भावुक हुँदै भनिन् मलाई कसैसँग सुत्नभन्दा आफ्नो स्वाभिमान ठूलो लाग्यो र अहिले जहाँ छु म आफ्नै स्वाभिमानका साथ काम गरिरहेको उनले बताउछिन् । अङ्किताले टिभी शो ‘पवित्र रिश्ता’का अलावा ‘झलक दिखलाजा’, ‘कमेडी सर्कस’, ‘मर्णिकर्णिका’मा काम गरेर चर्चा कमाएकी छिन् ।


Last Updated on: March 26th, 2021 at 10:22 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया