आइतबार १९ मंसिर २०७८

निद्रा त्याग्दै मानिसहरू मेहनत गरेर पैसा कमाउँछन् । तर सुतेर पनि पैसा कमाउन थालिएको छ । अनेकौं कम्पनीहरूले मानिसहरूलाई सुत्नका लागि पैसा दिइरहेका छन् ।वायर्ड नामक एक टेक वेबसाइटले इन्टरनेटमा लाइभ स्ट्रीमिङ कम्पनी ट्विचले आफ्ना प्रयोगकर्ताहरूलाई सुत्नका लागि लाखौं रुपैयाँ दिइरहेको लेखेको छ ।प्रयोगकर्ताहरूले एक रातमै लाखौं डलर कमाउँछन् । अमेरिकाका एक भिडियोमेकरले आफू सुतेको लाइभ स्ट्रीमिङ गरेर ५ हजार ६०० डलर कमाएसुत्नुअघि वेबक्यामलाई ओछ्यानतिर घुमाइदिन्छन् । अनि उनीहरू सुतेको रेकर्डिङ गरेर लाइभ स्ट्रीमिङ गर्छन् । काठमाडौ। नेपालमा भित्रियो नयाँ भाइरस, लकडाउन गर्ने तयारी, २ सय ३५ जना नागरिक निगरानीमा १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए÷नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्।


Last Updated on: March 26th, 2021 at 10:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया