सोमबार ०७ आषाढ २०७८

#नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन् ।
#पार्टीले धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब चुनावका लागि सबै तयार हुनुपर्ने बताए ।
#गृहमन्त्री थापाले जनताको बीचमा संघिय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद् पुनर्स्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको आरोप समेत लगाए ।
कार्यक्रम स्थलमा जाने क्रममा नेविसंघका नेता कार्यकर्ताले मन्त्री थापालाई कालो झण्डा समेत देखाएका थिए


Last Updated on: January 17th, 2021 at 3:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया