सोमबार १३ मंसिर २०७८

मलेसियन एयरलाइन्सको विमान एमएच ३७० ले बोकेर चीन लैजाँदै गरेका विद्युतीय उपकरणहरु जफत गर्ने प्रयासमा विफल भएपछि अमेरिकी वायु सेनाले यो विमानमा मि’साइल आ’क्रमण गरेको र सो आ’क्रमणका विमान हिन्द महासागरमा दु’र्घटना हुँदा २३९ जना यात्रुको ज्या’न गएको एक नयाँ पुस्तकमा दावी गरिएको छ । खोज पत्रकार फ्लोरेन्ट डे चाङ्गेले आफ्नो नयाँ पुस्तकमा अमेरिकी सेनाले सिग्नल जाम गर्ने प्रविधिको प्रयोग गरेर यो विमानमार्फत गइरहेको कन्साइनमेन्ट नि’यन्त्रणमा लिने प्रयास गर्दा दु’र्घटना भएको दावी गरेकी छिन् । द सनमा प्रकाशित रिपोर्टअनुसार चाङ्गेले आफ्नो नयाँ पुस्तक ‘द डिस्एपियरिङ एक्टः द इम्पोसिबल केस अफ एमएच ३७०’ मा आफूले इतिहासकै सबैभन्दा ठूलो उड्डयन रहस्यमाथि ७ वर्षसम्म गरेको अनुसन्धानपनि आफूले स्थापित गरेका थ्योरीहरु विस्तृत रुपमा लेखेकी छिन् ।

Last Updated on: March 29th, 2021 at 2:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया