शनिबार ११ मंसिर २०७८

काठमाडौँ – पुजापाठका लागि धेरैजसो प्रयोग हुने कपुर स्वास्थ्यको लागि पनि फाइदाजनक छ । कपुरको सही प्रयोग गर्न जानेमा यसबाट धेरै फाइदा लिन सकिन्छ । यसको प्रयोगले बिभिन्न बिरामीको उपचार गर्न सकिन्छ । यसको प्रयोगले अनुहारको सौन्दर्यदेखी बिभिन्न रोगको सजिलै उपचार गर्न सकिन्छ ।

यदि तपाईलाई साधारण खोकी लागेमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । यदि पुरानो पुरानो खोकी छ भने सूठो, पिप्ला र मरिच १-१ भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने १-१ गोली दिनमा खिनमा ३-४ पटक चुसेमा ठिक हुदै जान्छ ।

यदि तपाईलाई निद्रा नलाग्ने समस्या छ भने फुराएको हिङ १ भागमा कपुर १ भाग मिसाएर केराउ जत्रो गोली बनाएर २-२ गोली तातोपानीसंग खाएमा निद्रा आउछ । दम रोग छ भने १ भाग फुराएको हिङमा १ भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र २-२ गोली तातो पानीसँग बिहान-बेलुका खाएका ठिक हुन्छ ।

२ चक्की कपुर र आधा चम्चा सूठो १ ग्लास पानीमा पकाएर खाएमा आउँ र बाथको लागी राम्रो हुन्छ । ढाड दुखेमा पनि २ पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो बनाएर दुखेको ठाउँमा लगाएका ठिक हुन्छ ।

नङमा सेतो आकार हुनुको अर्थ यस्तो हुन्छ: पढ्नुहोस्

प्राय:मनिसहरुले आफ्नो हातको रेखा हेरे’र भविष्य हेर्ने गर्छन । आ’फ्नो दिन चर्य कसरी बित्ने छ भने पनि हात हेर्ने गर्दछन ।

त्यति मात्रै होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।हातको प्रत्यक नङमा रहेको से’तो आधा चन्द्रमा निशान’बाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता ल’गाउन सकिन्छ ।

नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो ।

यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डि’जाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ ।

चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वा’स्थ्य मापन गर्ने ब्यारो’मिटरको रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखि’दैनन् ।स्वास्थ्य’मा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।

सामान्य लुनुला

यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लि’न जरुरत छैन ।

लुनुला कम हुँदैछ

यदि तपाईको नङमा लुनुलाका निशान’हरु हराउँ’दै गएका छन् र बुढी औला’मात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नु’पर्छ । तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछ । – हिमचुली न्युजबाट


Last Updated on: March 29th, 2021 at 3:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया