मंगलबार ०८ आषाढ २०७८

#केही स्त्री यस्ता हुन्छन्, जसले प्रेम र सद्भावले आफ्नो घरलाई स्वर्ग बनाउछन्। यस्ता स्त्रीलाई लक्ष्मीको स्वरुप मानिने गरिन्छ।जसरी सिक्काका दुई पाटो हुने गर्दछ, स्त्रीको पनि २ स्वरुप हुने गर्दछ। केही स्त्री यस्ता पनि हुने गर्दछन्, जसको बानी, व्यवहार निकै कटु हुने गर्दछ।
यस्ता स्त्रीले घरमा तनाव मात्र दिदैनन्, पतिलाई समेत बर्बाद पार्ने गर्दछन्। त्यस्ता स्त्रीले परिवारलाई जोड्न हैन तोड्नमा विश्वास राख्ने गर्दछन्। यस्ता स्त्री देख्दा जति सुन्दर किन नहोउन ।मनका निकै कालो हुने गर्दछन्। आज हामी तपाई केही घरकी स्त्रीले भूलेर पनि गर्न नहुने केही कामका बारेमा जानकारी दिदैछौँ। स्त्रीले गरेका ती कामको परिणाम नत्र पूरै परिवारले भोग्नु पर्ने हुन्छ।
(आउनुहोस् जानौँ कुन-कुन हुन् ती काम ?)

*) जो स्त्रीले आफ्नो पतिको इच्छाको पालना गर्दैनन्, शनिदेवले उनलाई कहिलै माफ गर्दैनन्। पतिको इच्छाको पालना गर्नुको मतलब शास्त्रमा हिंसा सहनु भनिएको छैन्।


Last Updated on: January 17th, 2021 at 3:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया