शनिबार ११ मंसिर २०७८

अहिले सामाजिक सञ्जाल सबैको पहुँचमा छ । सामाजिक सञ्जालवाट धेरै किसिमको जानकारी पाइन्छ ।
तर भाइरल हुने वहानामा कतिपय यस्ता सामग्रीका भिडियो पनि सार्वजनिक गरिएका हुन्छन् त्यसमा सत्यता समेत हुँदैन ।

२२ वर्षका युवकका तीनवटी श्रीमती, तीनैवटी मिलेर खोज्दैछन् चौथी सौता ! – Sam…
त्यस्ता भिडियोले गलत सूचना समेत दिने गरेका हुन्छन् । भिडियामा देखाइएका यस्ता भाइरल भिडियोलाई साँचो मानेर मख्ख पर्ने गरेका हुन्छौं ।

भाइरल भिडियोमा देखाइएका सामग्रीले हामी भावुक हुन्छौं ।

त्यसलाई भाइरल बनाउन अरुलाई पनि शेयर गर्छौ । तर कहिले पनि त्यो भिडियोको वास्तविकतावारे वुझ्ने प्रयास भने गर्दैनौ । अन्तराष्ट्रिय समाचार संस्थाहरु पनि कहिले काहँी यस्ता झुटो कुराको बारेमा वास्तविकता जान्न सक्दैनन् ।

डेली मेल त्यस्तो अन्तराष्ट्रिय समाचार संस्था हो जसवाट विश्वभरका समाचार माध्यमले त्यसलाई आधार बनाएर समाचार बनाउँछन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: March 29th, 2021 at 10:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया