शनिबार ११ मंसिर २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आपसी वादविवाद मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। पुरानो काम छिटो बन्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषिबाट आम्दानी राम्रो हुनेछ। सन्तानले सुख दिनेछन्। अध्ययनमा प्रगति हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) महिला वर्गसँग दुष्मनी बढ्नेछ। साथीभाइसँग सानो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काममा प्रगति हुनेछ। जिम्मेवारीमा व्यस्तता बढ्नेछ। अरुको काम गर्नुपर्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बाेलीवचनको राम्रो प्रभाव पर्नेछ। प्रेममा प्रशन्न्नता बढ्नेछ। विदेशवाट धनको सहयोग मिल्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मनोरन्जनमा खर्च हुनेछ। नयाँ जिम्मेवारी थपिनेछ। पारिवारिक कठिनाइ हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा खर्च आउनेछ। सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषि काममा फाइदा हुनेछ। आम्दानीले गर्जो टर्नेछ। पारिवारिक साथ मिल्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काममा प्रशंसा मिल्नेछ। राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रशासनिक काम अधुरो हुनेछ। सरकारी झमेला मिल्नेछ। काममा अपजस मिल्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक सहयोग मिल्नेछ। साथीभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ।


Last Updated on: March 30th, 2021 at 6:29 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया