बुधबार ०३ कार्तिक २०७८

#अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घण्टौंसम्म ओछयानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादु मन्त्र पाएदेखि फुस्स निदाउँथे नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।यस्ता मान्छेका लागि एउटा जादु उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहुन्छ ।आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ ।


Last Updated on: January 17th, 2021 at 7:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया