सोमबार ०७ आषाढ २०७८

इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको थियो । हृद’य’घातका कारण सुर्खेतका गगन रावलको कोरियामा मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको थियो । उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको जानकारी प्राप्त भएको थियो ।

दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए। उनकाे मृत्यू पश्चात उनकी प्रेमिका ले उनलाई लेखेको मन् छूने यो स्टाटस ले सारा नेपालीको मन रुवाएको छ ।

हेर्नुहोस् जस्ताको तस्तै:-

के भयो के यस्तो मलाई विश्वास लागिरहेको छैन तिमि यो संसारमा छैनौ भनेर , यति चाडै छोडेर जानु थियो भने माया किन लगायौ अब तिमि र मैले देखेको सपना कसरी पुरा हुन्छन ?

यदि जानु नै थियो भने मलाई नै साथमै लगेर जानु नि किन यो संसारमा एक्लै छोडेर गयौ मलाई माया गर्ने तिमि बाहेक कोहि छैन यो संसारमा खोइ कसरी समाहालु आफुलाई ठिकै छ तिमि म भन्दा अगाडी गएयौ अब म पनि आउछु तिमि संगै अनि हाम्रो सपनाहरु उतै पुरा गरमला ।

कान्छु पिलिज़ आउन फर्किएर हामी बैशाख मा बिहे गर्ने भनेको होइन र किन यस्तो गरेउ किन छोडेर गयौ दैब पनि कति निस्तुरी रहेछ चोखो माया गर्ने लाई कहिले साथमा बाच्न दिदैन अरु म के लेखु मा निशस्ब्द छु यो कुरा झुटो हो भने नि हुन्थोयो कसैले RIP


Last Updated on: April 1st, 2021 at 12:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया