शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं – बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ४ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले बढेको हो ।

बुधबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार २ सय १० रुपैंयामा कारोबार भइरहेको छ ।


Last Updated on: April 1st, 2021 at 12:26 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया