बिहिबार २१ साउन २०७८

###भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ। यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ।शरीरमा भिटामिन डीको कमीको लक्षण देखिने गरी आउँदैन। त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा हुँदैन।त्यसैले त चिकित्सकहरू भिटामिन डीको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्छन्।शरीरमा भिटामिन डीको कमीका लक्षण

*(हड्डीमा दुखाइ महसुस हुनु)

**(मांसपेशी कमजोर महसुस हुनु)

***(थकान तथा कमजोरी महसुस हुनु)

****(आवश्यकभन्दा बढी निद्रा लाग्नु)

*****(डिप्रेसनमा परेको महसुस हुनु)

******(शरीरको तुलनामा टाउकोबाट अत्यधिक पसिना आउनु)

*******(बारम्बार रोगको संक्रमण हुनु)

********(सास फेर्न कठिनाइ महसुस हुनु)

*********(शरीरमा भिटामिन डीको कमी भए के हुन्छ ???)छालाको रङ्ग गाढा हुनु!!!


Last Updated on: January 17th, 2021 at 9:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया