मंगलबार ०९ कार्तिक २०७८

लै बलिउड अभिनेत्री सन्नी लियोनीको छोराको एक तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । उनले आफ्नो काखमा बोकेका बच्चा दुरुस्तै करिना कपरका छोरा तैमुर खान जस्तै देखिएका छन् । धेरै मानिसहरुको मनमा यो आउन सक्छकी किन सनिले करिना कपुरका छोरा तैमुर खानलाई आफ्नो कोखमा लिएकी छिन् ।

उनको दुई छोरा अशर र नोहा जुन जुम्ल्या रहेका छन् । सन्नीले काखमा बोकेको बच्चा तर करीनाको नभई उनकै आफ्नै छोरा अंशर रहेका छन् । कपरका छोरा तैमुर भने सामाजिक संजालमा सक्रिय रहेकाम छन् ।

उनका तस्विर बेला बेलामा भाइरल हुने गर्दछन् । सन्नीका छोराले पछिल्लो समय सामाजिक संजालमा तैमुर अलि खानलाई समेत टक्कर दिईरहेका छन। दुई संन्तानकी आमा बनेकी सनि भर्खर जवानि देखिन्छन तर उनकी वास्वमा एक छोरी निशा समेत रहेकी छिन् ।


Last Updated on: April 1st, 2021 at 5:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया