सोमबार ०७ आषाढ २०७८

आज मूर्ख दिवसको दिन बिहानैदेखि देश तथा विदेशमा आफ्ना आफन्तलाई कसैले श्रद्धाञ्जली दिएर त कसैले झुटो बोलेर यो दिन मनाइराखेका छन । यस्तै एक घटना घटयो रचना रिमालसित , उनी एक सोझी गायिकाको रुपमा परिचीत छिन । उनलाई बिहान एउटा टिकटक आइडिबाट ©way_…. ( गोप्य ) बाट रिप डिएर भनेर टिकटक भिडियो बन्यो ।

उनको टिकटक निकै भाइरल बन्यो र रचना रिमाल कहाँ पुग्यो । उनले के भैराछ यो भनेर सामाजिक संजालमा उक्त टिकटकको स्कृन सट समेत पोस्ट गरेकी छिन । उनका समर्थकले उक्त भिडियो हटाउन चर्को दवाव दिएपछि उक्त आईडिबाट त्यो भिडियो हटेको छ ।

उक्त केटि रचना रिमालको फ्यान भएको र यसो गरे भाइरल भईन्छ कि भन्ने ध्याए ले उसो गरेको उनले बताएकि छिन । अहिले उक्त केटिले माफी पनि मागेकी छिन ।


Last Updated on: April 2nd, 2021 at 12:29 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया