आइतबार ३० जेठ २०७८

बलिउड अभिनेत्री कंगना रनौटसँग सम्बन्धित समाचार तथा गसिपहरुलाई भारतमा अहिले निकै रुचाउन थालिएको छ । हुन पनि उनी आफैं पनि सामाजिक सन्जालहरुमा निकै चर्चित छिन्, निकै सक्रिय छिन् ।

यहीबीच बिहीबार पनि कंगना निकै खुलेर अगाडि बढेकी छिन् ।

उनले एउटा तस्वीर सामाजिक सन्जालमा राख्दै आफू कोही विशेषलाई भेट्न जान लागेको बताएकी छिन् ।

उनले यस्तो के लेखेकी थिइन्, भारतीय मिडियामा अनेक अड्कलबाजी हुन थालेका छन् ।

Last Updated on: April 2nd, 2021 at 6:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया