मंगलबार ०९ कार्तिक २०७८

सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दु,र्घटनामा परी दुई जनाको मृ,त्यु भएको छ भने एक जना घा,इते भएका छन् ।मृ,त्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइ,ते भएका छन् । घा,इते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भ,र्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Last Updated on: April 2nd, 2021 at 2:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया