शुक्रबार ०४ आषाढ २०७८

चितवन कालिका नगरपालिका वडा नं ५ चिहानडाडाको अघिल्लो पट्टि सामुदायिक वनमा बेवारिसे शव फेला परेको छ ।ला`स यस्तो अवस्थामा फेलापरेको छ कि सो शवको कम्मर देखिको माथिपट्टिको भाग पुरै नै कि`रा परिसकेको अवस्थामा छ ।

अहिले सो घ`टनास्थलमा प्रहरिले सिल गरिसकेको अवस्था छ ।र छानबिन कार्य जारि छ ।पछिल्लो समय देशै भरि हत्या हिंसाका घ`टनाहरु बढ्दै गर्दा सो चहि हत्या हो यो अरु केही त्यो भने शंकास्पद नै रहेको छ र यकिनका साथ यहि हो भन्ने अड्कलबाजि समेत गर्न सक्ने अवस्था भने छैन् ।सो मृत श`वको अवशेष मात्रै बाकिरहेको हुदा को हो भन्ने ठम्याउननै गाह्राे अवस्था सृजना समेत भएको छ ।

तर यस्तो घना जङ्गलमा यसरी बेवारिसे अवस्थामा त्यो पनि कतिदिनबाट किरा लागेको सो शव हेर्दा कसैले ह`त्या गरेको र सो स्थानमा फ्यालेको हुनसक्ने सम्भावना रहेपनि यकिनका साथ भने भन्ने अवस्था छैन् ।

थप हेर्नुस् भिडियो सामाग्री


Last Updated on: April 2nd, 2021 at 5:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया