शुक्रबार ०४ आषाढ २०७८

नौ महिनाको सानीछो डेर आमा घर बाट भा गि न। प्रेम बिबाह गरेर भागेको जोडी २ बर्ष न पुग्दै छुटिन पुग्यो। आमाको काखमा रमाउने ,काख मै निदाउने छोरीको के गल्ति थियो होला र ? श्रीमान भन्छन अरुमा कम भए पनि लाउन, खान मा कमि थिएन । राम्रै होस् जहाँ गए पनि खुसि नै रहोस भन्दै श्रीमानले दुख बेसाए ।

नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छो’डेर आमा घरबाट भा’गिन् । प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो। आमाको काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ बर्षिय छोरिको के नै ग’ल्ति थियो होला र ? श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन तर त्यो भन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बि’चरा ।

घर- झ’गडा सबैकोमा अवश्य हुन्छ ,त्यो पनि भएको हो या हैन हामी त जान्दैनौ म’नमुटाव कमि क’मजोरी दुबैबाट भएको होला तर त्यस्को स’जाय यति सानि फुल जस्ति छोरिलाई किन दिन्छौ ,बिन्ति छ फर्कि आउ बहिनी ।


Last Updated on: April 2nd, 2021 at 9:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया