सोमबार ०७ आषाढ २०७८

काठमाडौँ । बन्दिथ जम्मा ५ वर्षका भए । उनलाई क्यान्सर भएको थाहा छैन । सन् २०२० को नोभेम्बरदेखि अस्पताल भर्ना भएका छोराले गम्भिर प्रकृतिको क्यान्सरसँग जुधेको टुलुटुलु हेरेकी आमा गिताले सम्झिइन्की भक्कानिन थाल्छिन् ।

गिताका आँखामा शाँसु भरिएको धेरै भयो । आमाका आँशु हेर्दै छोरा बन्दिथले भन्छन् ममी हामी घर फर्किने कहिले हो ?

भारतको यो परिवार अहिले ठूलो समस्यामा परेको छ । एक मात्र छोरालाई चौथो चरणको क्यान्सबाट गुज्रीरहँदा आमा गिताले अब सर्वसाधारणले सहयोग गरेको खण्डमा मात्रै आफ्नो छोराले पुर्नजीवन पाउने भन्दै भक्कानिइन् । बन्दिथको उपचारका लागि कम्तिमा पनि २५ लाख लाग्ने अस्पतालले जनाएको छ ।


Last Updated on: April 3rd, 2021 at 8:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया