बिहिबार २१ साउन २०७८

किड्नी मानिसको शरीरको एक महत्वपूर्ण अंग हो । किड्नी शरीरको अतिरिक्त पानीको साथमा हानीकारक र विषाक्त पदार्थलाई पनि बाहिर निकाल्नमा मदत गर्दछ ।

र हाम्रो शरीरमा बगेको रगतलाई सफा र स्वच्छ राख्दछ । हाम्रो शरीरमा २ वटा किड्नी हुन्छन् । हाम्रो शरीरको एक किड्नीले काम नगर्दा दास्रो किड्नीले पनि काम चल्दछ ।

आजकलको गलत जीवनशैली र गलत खानपानको कारणले अधिकांश मानिसको कम उमेरमा नै किड्नी फेल हुने समस्या देखिन्छ । किड्नि फेल हुनभन्दा पहिला शरीरले यस्तो संकेत देखाउँदछ ।

आउनुहोस् जानौँ ती संकेत के के हुन् त ?

यदि पिसाब गर्ने बेलामा पिसाबमा रगत देखिएमा किड्नी खराब भएको संकेत बुझाउँदछ । यस्तो अवस्थामा तपाई युरोलोजिस्टलाई सम्पर्क गर्नुहोला।


Last Updated on: January 18th, 2021 at 8:16 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया