शनिबार ३० आश्विन २०७८

काठमाडौं, २१ चैत्र । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय २८ थपिएका छन् । आज १ सय ६१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७७ हजार ७ सय ६८ संक्रमित भएपनि २ लाख ७३ हजार १ सय २३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।

Last Updated on: April 3rd, 2021 at 6:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया