शनिबार ३० आश्विन २०७८

बलिउडकी अभिनेत्री दीपिका पादुकोण बलिउडको नम्बर १ नायिकाको रुपमा प्रख्यात छिन् । उनको हरेक कार्य फ्यानहरुको चासोको विषय बन्ने गरेको छ । त्यही भएर पनि उनी आफ्नो लुगा, मेकअप, स्टाइल तथा हरेक कुरामा विशेष ध्यान दिन्छिन् ।

चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु निकै चर्चामा आउने गर्छन् ।

यसैबीच, दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् । उनको उक्त तस्बिरलाई पनि निकै मन पराइएको छ ।


Last Updated on: April 3rd, 2021 at 7:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया