आइतबार ३१ आश्विन २०७८

शरिरका अनावश्यक रौंदेखि आँखी भौं आसपासका रौं उखेल्न महिलाहरु महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन् । कतिले घरमै पनि थ्रेडिङ गर्छन् । थ्रेडिङ अर्थात अनावश्यक रौँ यो गरिसकेपछि थुप्रै कुराहरुबा सावधान हुनुपर्ने हुन्छ । कारण बस यो गल्ती भएमा दुखाई र खटिराबाट छुटकारा पाउन निकै समस्या हुन्छ ।

मोइस्चराइजरले मसाज गर्ने
केही महिला थ्रेडिङ गरि।सकेपछि आफ्नो आँखिभौंलाई यत्तिकै छाडिदिन्छन् । यसबाट आखिभौंमा रुखोपना उत्पन्न हुन्छ । यसले गर्दा चिलाउने वा पोल्ने हुन सक्छ । यसबाट बच्नका लागि मोइस्चराइजरले मसाज गर्नु आवश्यक छ । यसले तपाईंको आँखिभौंलाई थप राम्रो बनाउँछ ।

Last Updated on: April 3rd, 2021 at 7:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया