मंगलबार १९ साउन २०७८

###कति मानिसहरु सन्तानको इच्छा गर्छन् तर पनि सन्तान भइरहेको हुदैन । उनिहरुलाई गर्भधारण पछि के खानु हुदैन त्यसको थाहा नहुन सक्छ । यदि तपाई पनि गर्भवती हुँ भन्ने चाहनुहुन्छ भने यी खानेकुरा नखाएकै राम्रो ।
(नीम)
नीमले गर्भधारण रोक्छ । यसको प्रयोगले शुक्राणुको गतिशीलता निकै कम हुन्छ र गर्भधारणको संभावना कम हुन्छ । त्यसैले नीमको प्रयोग नगर्नुहोस् ।

नीमले शुक्राणुको मात्रामा पनि कमि ल्याउने काम गर्दछ । यसको सेवन पुरूषले गरे गर्भधारणको संभावना कम हुन्छ ।


Last Updated on: January 18th, 2021 at 2:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया