मंगलबार १९ साउन २०७८

भिटामिन फैक्टयुक्त भिटामिन हो, जुन विभिन्न खानाबाट पाइन्छ। शरीरका कोषिकाको पुननिर्माण, रक्त सञ्चार सूचारु, मुटु तथा मांसपेश बलियो बनाउन, तथा छालाको लागि यो उपयोगी मानिन्छ।

स्वास्थ्य तथा सौन्दर्यका दृष्टिकोणले पनि निकै उपयोगी भिटामिन ‘ई’ फलफूल, पत्तावाल सागपात, तेल, ड्राई फ्रुट लगायतमा पाइन्छ।

क्लिन्जर)

भिटामिन ईको प्रयोग कयौ प्रकारका सौन्दर्यका प्रसाधनहरुमा गरिन्छ। यसले छालाका विकार, फोहर तथा मृत कोषिकाहरुलाई सफा गर्ने हुदाँ यसलाई गुणस्तरीय क्लिन्जर पनि भन्ने गरिन्छ।(एन्टीएजिङ)
भिटामिन ईमा भरपूरमात्रामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ , जसले उमेरका कारण अनुहारमा हुने असरलाई कम गर्न मद्दत गर्छ। त्यस्तै, यसले चाउरीपना कम गर्न तथा रोक्न प्रभावकारी भूमिका खेल्ने गर्छ।(विकरणबाट बचाउँछ)
सुर्यको विकिरणका कारण छालामा पर्ने असरबाट भिटामिन ‘ई’ ले हामीलाई बचाउँछ। साथै सर्न वर्न तथा फोटो सेंसेटिभबाट समेत भिटामिन ईले बचाउँछ।
(मानसिक रोग)


Last Updated on: January 18th, 2021 at 10:18 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया