शुक्रबार ०४ आषाढ २०७८

###महेन्दी लगाउनुअघि राम्रो सेम्पुले केश पखाल्ने । साबुन सकेसम्म प्रयोग नगर्ने । सेम्पु गरिएको केश राम्रोसँग सुक्खा बनाउने । दिइएको निर्देशनअनुसार मेहन्दीलाई कचौरामा राखेर भिजाउने। पानीको मात्रा ठिक्क हुनुपर्छ, मेहन्दीको प्याकेटमै त्यसको मात्रा उल्लेख हुन्छ।

पानीले भिजेको मेहन्दीलाई ब्रसले मजासँग फिट्ने । जति फिट्न सक्यो, मेहन्दीले उति नै राम्रो प्रभाव देखाउँछ। मेहन्दीको पेस्ट तयार भैसकेपछि त्यसलाई सुकेको केशमा लगाउने।


Last Updated on: January 19th, 2021 at 6:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया