सोमबार ०७ आषाढ २०७८

काठमाडौँ- विश्वमा धेरै अनौठा कुराहरु हुन्छन् जुन हामीलाई थाहा हुँदैन । त्यस्तै आज हामीले हरकोहीलाई थाहा नभएको केही रोचक तथ्यहरु तयार पारेका छौँ । केही रोचक तथ्यबारे जानकारी दिँदैछौँ जो निकै नै अनौठा छन् । जान्नुहोस् यी रोचक तथ्य-

१. मह उत्पादन गर्नका लागि मौरीलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ ।

२. कागलाई पीञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ ।

३. एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ ।

४. १९७९ मा सहारा डेजर्टर रेगिस्तानमा बरफ खसेको थियो ।

५. पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।

६. माउन्ट एभरेष्टमा २०० बढी लाश छन् र यिनीहरुलाई पर्वतारोहीका लागि बिन्दूका रुपमा उपयोग गरिन्छ ।

७. उँटले केवल १३ मिनेटमा ३० ग्यालिन ९११३ लिटर० पानी पिउन सक्छन् ।

८. घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो, जसले पुथ्वीमा २५५ बढी जमिन ढाकेको हुन्छ ।

९. लगभग ६० टन ब्राहमण्डीय धुलो हरेक दिन बाहिरी अन्तरिक्षबाट पृथ्वीमा झर्छ ।

१०. उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छवी बिगार्ने मानिन्छ ।

११. दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरु सबै देशको झण्डाको चार कुना छन् ।

१२. एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।


Last Updated on: January 19th, 2021 at 6:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया