शनिबार १८ मंसिर २०७८

#### । हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ। यो जतिखेर पनि जहाँ पनि आउन सक्छ। हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ।

बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन्। हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ। यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ।

अन्य भागमा पीडा
छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो
सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ


Last Updated on: January 20th, 2021 at 7:12 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया