बिहिबार १० आषाढ २०७८

तपाईं, सबैका लागि अहिलेको मुख्य समस्या भनेको कसरी सुन्दर देखिने भन्ने हो।

त्यसमा पनि आफ्नो लुक्स र शरीरलाई कसरी अरुकोभन्दा आकर्षक बनाउनेतर्फ नै उनीहरुको बढी ध्यान जान्छ। तर पनि कयौंपटक मोटो शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले उनीहरुलाई ठूलो समस्यामा पारिदिन्छ।

आफ्नो शरीर फिट बनाउने चाहना त सबैको हुन्छ। तर केही कारणले गर्दा उनीहरु त्यसमा सफल हुन सक्दैनन्। यदि तपाईपनि यस्तै समस्याबाट पीडित हुनुहुन्छ भने आउनुहोस् यहाँ हामीले केही टिप्स दिएका छौं, जसलाई उपयोग गरेर तपाई आफ्नो मोटोपन घाटाउनका साथै शरीरलाई स्लिम बनाउन सकिन्छ।

वर्कआउट गर्नुहोस्
यदि तपाईँ मात्र ७ दिनमा एक आकर्षक फिगर चाहनुहुन्छ भने त्यसका लागि वर्कआउट गर्नु जरुरी छ। नियमित वर्कआउट गर्दा तपाईले छिट्टै नतिजा प्राप्त गर्न सक्नुहुनेछ।

वर्कआउटका कारण पेटमा रहेको बोसो छिट्टै पग्लिन्छ। यसका लागि पेटसँग जोडिएका व्यायाम जस्तै पुश–अप, पुल–अप आफ्नो वर्कआउटमा सामेल गर्नुहोस्।

यस्तो व्यायामले नियमित रुपमा ५०० देखि ६०० क्यालोरी बर्न गर्न सकिन्छ।


Last Updated on: January 20th, 2021 at 10:01 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया