मंगलबार १९ साउन २०७८

एजेन्सी । कोरोनामा अर्को नयाँ लक्षण देखापरे पछि अनुसन्धानकर्तालाई फेरी हैरानी थपिएको छ । चीनवाट सुरु भएको कोरोनाको प्रभाव रोक्न खोप निर्माण नहुँदै फेरी अर्को नयाँ प्रकारको कोरोनाले प्रवेश पाइसकेको छ ।अहिले कोरोनाको फेरी नयाँ लक्षण देखिएको हो । अनुसन्धानकर्ताका अनुसार संक्रमितको जिब्रोमा दाग र घाउ देखिने नयाँ लक्षण देखिएको हो ।

जसलाई वैज्ञानिकले कोभिड-टङ नाम दिएका छन्।यस लक्षणको पहिचान गर्नै किङ्स कलेज लन्डनका विशेषज्ञले भनेका छन्, ‘कोरोनाका हरेक ५ बिरामीमध्ये एकमा यस्तो लक्षण देखिएको छ जुन त्यति सामान्य छैन। यद्यपि अहिलेसम्म विश्वका ठूला स्वास्थ्य एजेन्सीले आधिकारिक रूपमा कोभिड-टङ लक्षणको घोषणा गरिसकेका छैनन्।


Last Updated on: January 21st, 2021 at 6:08 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया