आइतबार २६ बैशाख २०७८

थुप्रै पटक हाम्रा घर वरिपरि यस्ता मानिसहरु बस्ने गर्दछन् जसको स्वभाव र व्यवहारले हामीलाई तनावमा पारिदिन्छन् । केही छिमेकी धेरै नै मिलनसार हुन्छन् भने कोही कसैसँग पनि बोल्दैनन्।

आफ्ना यस्तै एक छिमेकी बारे रेडिट प्रयोगकर्ता चिजबल्सले मानिसहरुलाई जानकारी दिए । यद्यपी, यी प्रयोगकर्ता कुन देशका हुन् त्यसबारे उनले खोलेका छैनन् । रेडिट प्रयोगकर्ताका अनुसार २० वर्ष पहिले एक छिमेकी घर सरेका थिए तर उनी कसैलाई पनि आफ्नो घरभित्र छिर्न दिँदैनथे।


Last Updated on: May 4th, 2021 at 4:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया