आइतबार २६ बैशाख २०७८

क्षेत्रिको छोराले सार्कीको छोरि बिहे गरेपछि लाखौ पैसा हिनामिना गरि श्रीमती फरार

पारिवारीक समस्याले पुरुषलाई पनि यति कमजोर बनाउँछ की आफ्नो पी डा सहन नसकेर आँशु झार्छन । एक जना रोल्पाको रुटीगढी ९ शखीमा एक जना महिला शुष्मा नेपाली आफ्नो श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा रहँदा झरफुक गर्ने ब्यक्तिसंग हराएकी छन् ।

विष्णु केसी र शुष्मा नेपालीबीच अन्तरजातिय विवाह भएको थियो । १६ वर्ष अघि समाज र परिवारसंग वि द्रो ह गरेर विवाह गरेका विष्णुले फेरी एक पटक धो का पाएका छन् ।

उनले श्रीमती सानो सन्तानलाई छोडेर मात्र गइनन् वर्षौसम्म कमाएको सम्पत्ती पनि लिएर गएको आ’रोप लगाएका छन् । विष्णु केसी जनमुक्ति सेनामा थिए । उनी समाज परिवर्तनका लागि भन्दै राजनीतिमा लागेका कारण उनले अन्तरजातिय विवाह गरेर समाजमा उदाहरण राख्न चाहन्थे । शुष्मालाई विवाह गर्दा पनि उनले सामान्य तरिकाले गरेका थिए । राजनीतिक तरिकाले नै उनले विवाह गरेका थिए ।

सुरुमा उनी कतार पनि गएका थिए । उनले राम्रै पैसा कमाएका थिए । उनले पैसा कमाउदा सम्म सबै ठिक थियो । पछि उनी मलेसिया गए । मलेसियामा रहंदा र पैसा पठाउँदा सम्म पनि सबै ठिकै थियो । उनी ४ वर्ष पछि अब विदेश वस्दिन नेपालमै परिवारसंग बस्छु भनेर आउन लागेका थिए । श्रीमतीलाई सरप्राइज दिन्छु भनेर उनले मलेसियाको विमानस्थलवाट म अब नेपाल आउँदै छु भनेर फोन गरे ।

त्यती बेला श्रीमतीले अब मलाई नखोज्नु म हिँडे भनेर फोनमा जवाफ दिएपछि कृष्ण छाँगावाट खसेजस्ता भए । एक वर्ष देखि श्रीमतीले म विरामी भए झाँक्री कहाँ देखाउन जान्छु भन्ने गरेको विष्णुले बताएका छन् । जसलाई उनले झाँक्री हुन् देखाउन जान लागेको भन्थिन् पछि गाउँमा आएर बुझ्दा उनी नक्कली झाँक्री भएको पनि खुलेको बताएका छन् ।


Last Updated on: May 4th, 2021 at 10:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया