शनिबार १८ मंसिर २०७८

ज्योतिषशास्त्रका अनुसार कुनै पनि व्यक्तिको भाग्य उनीहरु जन्मेको समय, ग्रहको स्थिति र नक्षरको हिसाबबाट तोक्न सकिन्छ। हरेक बच्चाको नाम उसको जन्म समय, दशा नक्षत्र, र ग्रहको स्थितिको हिसाबबाट राख्ने गरिन्छ।

त्यसैले राशिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका निभाउँदछ। राशिअनुसार यो कुरालाई यसरी बुझ्न सकिन्छ कि कुन व्यक्तिको स्वभाव कस्तो हुनेछ ? व्यक्तिले आफ्नो जीवनमा कति प्रगति गर्नेछ ?

यस्तै तरिकाले ज्योतिषशास्त्रमा ४ राशिका व्यक्ति यस्ता रहेका छन् कि जो सौभाग्यशाली हुन्छन्। यस्ता राशि भएका व्यक्ति कम उमेरमै धन प्राप्ति गर्न सफल हुने गर्दछन्।

आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?

(मेष राशि)
राशिमा सबैभन्दा पहिलो राशि मेषको स्वामी भनेर मंगल ग्रहलाई मानिन्छ। मंगलको मेष राशिमा विशेष प्रभाव र कृपा रहन्छ।

जसका कारण यो राशि भएका व्यक्ति जुन कार्यलाई हातमा लिन्छन्, त्यस कार्यमा सफल भएरै छोड्दछन्।

यी राशिमा धन प्राप्ति हुने इच्छा एकदमै तीव्र रहेको हुन्छ। यो राशि भएका व्यक्तिको जीवन धन धान्यले भरिपूर्ण हुन्छ।


Last Updated on: January 21st, 2021 at 10:58 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया