आइतबार ३० जेठ २०७८

*#*गायक धुव्र केसीको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो। उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।
गायक केसीका मायालु हजार हुन्छन्, नरोउ नरोउ साइली, अरु कालो रेलको धुँवाले, तिम्रो माया कागजको, सबैले भन्छन्, नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी, बगी जाने खोला आदि गीत लोकप्रिय छन्।
उनको परिवारमा तीन छोरी रहेका छन्।


Last Updated on: January 21st, 2021 at 8:03 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया